नेपालको समाचार



नेपालमा दिन दिनै दुर्घटना बढी रहेको छ, चाहे त्यो सडक दुर्घटना भनुम चाहे त्यो हवाई दुर्घटना अनाहकमा ज्यान गुमाउनु परेको छ । नेपालीहरुले त्यसलाई कसरि रोकथाम गर्न सकिन्छ ? दिर्घकालिन सोच राख्नु आज हामी सबै नेपालीको कर्तब्य हुन आयको छ। अजि बाट हामी जस्तो युबाहरु सजग हुने कि ? हामी सबैले ट्राफिक नियम पालना गरेको खण्डमा अवस्य नै दुर्घटनामा पर्न सक्दैनौ होला होइन र । हामी सबैले सोचौ र अकालमा दुर्घटनामा परि ज्यान गुमौना बाट हामी सबै सजग हौ । ट्राफिक नियमलाई पालना गर्ने हो भने अवस्य नै हामीले अकालमा ज्यान गुमाउनु पर्दैन होला । अजि बाट हामी सबै जिम्मेवार बनौ र राम्रो असल कम गर्न पछी नपरौ ।

0 comments:

Post a Comment